Delivery in 1-3 days
'नैबेद' पत्रकार तथा लेखक विनोदबाबु रिजालद्वारा लिखित एक नेपाली कथासङ्ग्रह हो । यसमा समकालीन नेपाली समाजका विविध संकट, मनोविज्ञान, वैदेशिक रोजगारी र अन्धविश्वास जस्ता विषयमा आधारित कथाहरू समावेश छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review