Nagarik Andolan ra Ganatantrik Chetana

Nagarik Andolan ra Ganatantrik Chetana

नागरिक आन्दोलन र गणतान्त्रिक चेतना

Paperback
Rs 337Rs 375
Currently not available.
Contact us for further queries.
Genre:Non-fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937804622
ISBN10:9937804620
Pages:240

पुस्तकको बारेमा

प्रतिगमनविरोधी कार्यक्रमबाट विकसित हुँदै राजतन्त्रविरोधी बृहत् जनआन्दोलनमा परिणत भएको पृष्ठभूमि र यस क्रममा गणतन्त्र र अन्य सामाजिक-सांस्कृतिक मुद्दामा आधारित नागरिक आन्दोलनलाई यस ग्रन्थले आधिकारिकता र स्पष्टतासाथ व्याख्या गरेको छ । यथार्थमा यो ग्रन्थ बृहत् जनआन्दोलनको वैचारिक इतिहास बनेको छ ।नागरिक स्वतन्त्रता र स्वाभिमानका निम्ति नेपालमा प्रारम्भ भएको सात दशकभन्दा लामो अनेकौँ आन्दोलन र सङ्घर्षको परिणाम नेपालमा गणतन्त्रको स्थापना भएको छ । लोकतन्त्रका मूल्यहरुलाई पूर्णता दिने प्रयत्नमा नै नेपाली जनताले गणतन्त्रको खोजी गरेका हुन् र आवश्यकता देखेका हुन् । युग परिवर्तनको यस सङ्घारमा उपस्थित चुनौती र सम्भावनाहरुलाई गहन अवलोकन गर्दै नेपाली जनताले गणतन्त्रको बाटो समातेका छन् । लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनका अभियन्ता डा. देवेन्द्रराज पाण्डेद्वारा लेखिएको प्रस्तुत कृतिले स्वतन्त्र चिन्तन र चेतनाको यही नागरिक सामर्थ्यलाई राम्रोसँग समेटेको छ । - नरहरि आचार्य