Mrityu ko Aghiltira

Mrityu ko Aghiltira

मृत्युको अघिल्तिर

Paperback
Rs 180Rs 200
Genre:Poetry
Language: Nepali
Published:February 28, 2020
Edition:1st

About the Book

'मृत्युको अघिल्तिर' कवि मणि लोहनीको कविताकृति हो । यस कवितासंग्रहमा ३ खण्ड गरि फरक फरक विषयका ३२ कविता संकलित छन् ।