Delivery in 1-3 days
Karna Shakya is a forester by academic qualification. He served as a wildlife officer and pioneered in establishing the first National Park in Nepal. He wrote his first book, Soch - A Thought. After Soch, he wrote a series of books namely, Khoj - Search, Ma Sakchu - I Can Do and Moj - Pleasure and Satisfaction. In this book he talks about happiness, satisfaction and contentment.
मोज भनेको पद, पैसा र पावरको भाङधतुरो होइन, मोज त शीतल हो, मोज न्यानोपन हो, मोज धैर्य हो, मोज तिर्खा हो, मोज भोक हो, मोज मिहिनेत हो । मोज केही अपुग र अभाव पनि हो | त्यसैले मोज प्रक्रिया होइन, मोज अनुभूति हो, मोज प्राप्ति हो ।
सही मोज त्यो हो, जसको अनुकूल प्रभावले मन र मस्तिष्कलाई आनन्दित र प्रफुल्लित बनाइदिन्छ । जब चित्रकारले चित्र कोर्छन्, डकर्मीले घर बनाउँछन्, सिकर्मीले रन्दा लगाउँछन्, किसानले खेत जोत्छन्, त्यो बेला उनीहरू सन्तुष्टिको सुसेली हाल्छन्, मीठो गीत गुनगुनाउँछन्, त्यही नै मोजको सबैभन्दा महत्त्वपूर्ण क्षण हो ।
Your review helps others make informed decisions
Click on a star to start your review