Mero Pattu Mero Biralo's front cover

Mero Pattu Mero Biralo

मेरो पट्टु मेरो बिरालो
Mero Pattu Mero Biralo's front coverMero Pattu Mero Biralo's back cover

Paperback

Rs 289

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

झरीमा अलपत्र परेर रूझ्दै आएको बिरालो ।

रूखको टोड्काबाट झिकेर ल्याएको आँखा पनि नउम्रेको सुगाको बचेरो | एकैपल्ट हुर्किन्छन् ।

ती साथी बन्छन् । रमाउँछन् ।

बिरालो राति खटियामा उक्लन लागेको सर्पसित लड्छ । र, घरको प्यारो बन्छ । सुगा घरमा आउने - जानेलाई 'राम राम भन्छ र सबैलाई खुशी बनाउँछ ।

यी दुई निर्दोष प्राणीको जीवनमा त्यतिबेला उथलपुथल आउँछ, जब ती गाउँबाट बजारमा बसाइँ सर्छन् ।

लेखक बुद्धिसागरको यो अनुभूतिले पुराना दिनको स्मृति गाढा बनाएर ल्याउँछ । रोचक र सरल भाषामा लेखिएको यो पुस्तकले मानव र प्राणीबीचको प्रेमको अनौठो कथा भन्छ ।

 

All Editions

9789937775434
Paperback
ISBN13: 9789937775434
Sangri-La Books

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review