Maunataa

Maunataa

मौनता

Paperback
Rs 335
Genre:Novels
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937910910
ISBN10:9937910919
Pages:226

पुस्तकको बारेमा

चितवन साहित्य परिषद् (चिसाप) द्वारा दिइने वर्ष पुस्तक २०७४ का बाट पुरस्कृत र सम्मानित एस उपन्यास मा स्वदेश तथा विदेश दुवै पृष्ठभूमि का कथालाई अत्यन्त मार्मिक ढंगले उतारिएको छ ।

सुमन घिमिरे नेपाली साहित्याकाशमा नौलो नाम होइन । आयरल्याण्ड बाट कम्प्यूटर साइन्स मा मास्टर्स गरेका सुमन जंगल सफारी लज का कुशल संचालक पनि हुन्। यो कृति भन्दा पाँच वर्ष अगाडी उनको कविता संग्रह बैंसको क्यालेण्डर प्रकाशित भएको थियो ।