Maun Kolahal's front cover

Maun Kolahal

मौन कोलाहल
Maun Kolahal's front coverMaun Kolahal's back cover

Paperback

Rs 495

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

के एउटा मानिस आफैंविरुद्ध हत्याको अभियोग लिएर प्रहरी चौकी पुग्न सक्छ ? के मृत्युको मुखमा पुगेको मानिसले जीवनलाई 'अर्केस्ट्रा' को धुनमा सुन्न सक्छ ?
'मौन कोलाहल' भित्रका कथाहरूले समाजको त्यो ऐना देखाउँछन्, जहाँ संवेदनाहरू कुरूप छन् र सत्यहरू नग्न । यहां शारीरिक अपाङ्गताभन्दा मानसिक रुग्णता खतरनाक छ । लेखक विवेक ओझाले यस कथासङ्ग्रहमा मानवीय अस्तित्व, सामाजिक ढोङ र चेतनाको अन्धकारलाई निकै तिखो र दार्शनिक शैलीमा उतारेका छन् ।
यो कथाकृति केवल पढ्नका लागि होइन, मौनताभित्र लुकेको आफ्नै कोलाहल चिन्नका लागि हो ।

All Editions

9789937999427
Paperback
ISBN13: 9789937999427
Sangri-La Books

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review