Maun Bidroha
Maun BidrohaMaun Bidroha

Maun Bidroha

मौन विद्रोह

Paperback
Rs 275
Genre:Fiction
Language : Nepali
Release: 2024
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937780865
ISBN10:9937780861
Weight:100 g

पछिल्लो बाहिरी पृष्ठबाट

लेखक तथा अनुवादक सुभाष घिमिरेले संयुक्त राज्य अमेरिकाको ईस्टर्न इलिनोइ युनिभर्सिटी, चार्ल्सटनबाट शैक्षिक प्रशासनमा स्नातकोत्तर र नेपालको केन्द्रीय क्याम्पस रामपुर, चितवनबाट कृषि विज्ञानमा स्नातक तहको औपचारिक अध्ययन पूरा गर्नुभएको छ । घिमिरेले आफ्नै रचना र अनुवाद गरी आधा दर्जनभन्दा बढी पुस्तकहरू लेख्नुभएको छ जसमध्ये केही प्रकाशित भइसकेका छन् र केही प्रकाशोन्मुख छन् ।