Genre: | Poetry |
---|---|
Language: | Nepali |
Published: | June 11, 2022 |
Edition: | 1st |
Paperback | |
Pages: | 134 |
मौलामा बाँधिएको राँगो कविता संग्रहमा मानव जीवनका यावत उत्साह निराशा, आवेग र मानवीय चेतहरु सुन्दर रुपले प्रस्तुत गरिएको छ।प्रत्यक्ष रुपमा खण्ड विभाजन नगरिएता पनि मूलतः ५ खण्डमा विभाजित प्रस्तुत कृतिले सामाजिक सांस्कृतिक सीमान्तकृत प्रेमिल र राजनैतिक मुद्दाहरु लेखनमा फरक धारका रुपमा बिकशित भइरहेको परिप्रेक्ष्यमा यो कविता संग्रहले यथार्थतालाई टेकेर विचार र मुद्धाहरु जोडदार रुपमा उठाइएको छ।