Genre: | Fiction |
---|---|
Language : | Nepali |
Published: | April 06, 2024 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937968201 |
ISBN10: | 9937968208 |
Weight: | 110 g |
मारीखोलाको ढुङ्गो सशस्त्र द्वन्द्वकालीन नेपालको आख्यानिक झलक हो । द्वन्द्वमा प्रत्यक्ष होमिएको लडाकुको अन्तर्द्वन्द्व, अनुभव, अनुभूति र हैरानी यसमा मिठोमसिनोसँग आएको छ । द्वन्द्वको कारण र परिणाम, द्वन्द्वनायकको उत्तेजना र पतन, कर्ताहरूको कर्म र क्रियाको चखिलो प्रस्तुति यहाँ छ । मीराको उदात्त र मानवीय चरित्रले पाठकलाई रुझाउँछ । कथा मात्र होइन, कथा भन्ने कौतूहलपूर्ण कलाले पनि उपन्यास विशिष्ट बनेको छ । यो पुस्तक जटिल समय-विम्बको सरल प्रतिविम्ब हो ।