JB Darlami

जेबी दर्लामी

लेखक जेबी दर्लामी काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय साहित्यकार हुन्। दर्लामी साहित्य र गैरसाहित्य दुवै विधामा कलम चलाउँछन् । यसअघि उनका दुई उपन्यास तथा ‘नेपालको राजनीतिमा अर्घाखाँची’ शोधमूलक पुस्तक प्रकाशित छन् । 

Books by JB Darlami