Mahayogi Guru Gorakhnath ra Nepal
Mahayogi Guru Gorakhnath ra NepalMahayogi Guru Gorakhnath ra Nepal

Mahayogi Guru Gorakhnath ra Nepal

महायोगी गुरु गोरखनाथ र नेपाल

Paperback
Rs 566Rs 629
Genre:Non-fiction
Language: Nepali
Published:January 25, 2021
Edition:1st
Paperback
Weight:278 g

पछिल्लो बाहिरी पृष्ठबाट

मंगोल बासीबीचमा कला, भाषा, संस्कृति केही पनि मिल्दैन । मंगोलिया देश अस्तित्त्वमा हुनुभन्दा पहिलेदेखि हाम्रा पुर्खाहरु यहाँ बस्दै आएका थिए । मंगोलियाबाट चीन आदि देशको विशाल भूभाग पार गरेर उनीहरु हाम्रो हिमाली क्षेत्रमा आउने कुरै भएन । मानव सुविधायुक्त स्थानबाट सुविधाविहीन स्थानमा जाँदैन । हिमालीक्षेत्र भौगोलिक दृष्टिले विकट हुनाले मंगोलियाबाट यहाँ बसाईं सरेको कुरा काल्पनिक हो ।

पाण्डवपुत्र अर्जुन जसलाई महाभारत युद्धपूर्व श्रीकृष्णले दिएको सन्देश भनौँ या उपदेश जो आज संसारभरि श्रीकृष्ण अर्जुन संवाद 'गीता' प्रसिद्ध रहेको छ । उनै अर्जुनका यक्ष यक्षराज कुवेरका वंशज थिए । कालक्रममा भाषा विकासका क्रममा यक्षको याखा बने । यक्षको पर्यायवाची शब्द गुह्याक पद हो । गुह्याकबाट गुहक गुरुक्पा गुरुङ्ग, गुरुङ गुरु आदि शब्द बने । महलौकबाट महारत मंग्रात बन्यो । महाराजिक बंशज महरा, महर, मगर महतो, महत्, महत्र आदि बने । यक्षबाट याखा, खम्बु, लिम्बु आदि शब्द बने ।