Mahabir Pun's front cover

Mahabir Pun Samjhana, Sapana ra Abiral Yatra

महावीर पुन: सम्झना, सपना र अविरल यात्रा
Mahabir Pun's front coverMahabir Pun's back cover

Paperback

Currently not available.

Request this book

पछिल्लो बाहिरी पृष्ठबाट

तर यात्रीहरूलाई मुग्ध पार्ने भौगोलिक दृश्यहरू स्थानीय बासिन्दाका निम्ति गरिबीका कारण बन्न सक्छन् । जब मैले गगनचुम्बी हिमशिखरहरू र ठाडा पाखाहरूमा तलदेखि माथिसम्म नै मुजा परेजस्ता देखिने सुन्दर कान्लाहरूलाई मन्त्रमुग्ध भएर हेरिरहेको थिएँ, त्यतिबेला आसन्न आर्थिक र पर्यावरणीय बिपद् पनि हेरिरहेको छु भनेर मलाई ख्याल नै भएन । हातमुख जोड्नका लागि विकट पाखाहरूमा सङ्घर्षरत कृषकहरूले खेती गर्दा भूक्षय भइरहेको थियो र जङ्गल मासिइरहेका थिए । उनीहरूको पैसा कमाउने कुनै उपाय थिएन, केही व्यक्तिले मात्र आफ्ना छोराछोरीहरूलाई स्कुल पठाउन सक्थे र यस्तो लाग्दथ्यो कि त्यो दुश्चक्र कहिल्यै अन्त हुने छैन । - अमेरिकामा पढेर फर्केका महावीर पुनले त्यो दुश्चक्र तोड्ने एउटै उपाय देखे - गाउँका बालबालिकाहरूलाई शिक्षित पार्नु र सम्भव भएसम्म आयआर्जनका कार्यक्रमहरू गाउँमा नै सुरूवात गर्नु
- डायन आर्मस्ट्रङ

All Editions

9789937147439
Paperback
ISBN13: 9789937147439
National Innovation Centre, 2023

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

4.6
SP
sudarshan prajapati
★ ★ ★ ★ ★
September 24, 2026

FZ
Food Zone Restaurant
★ ★ ★ ★ ★
June 13, 2026

महावीर पुनको पुस्तक प्रेरणादायी र ज्ञानवर्द्धक छ। यस पुस्तकमा उहाँले नेपालको दुर्गम गाउँहरूमा सूचना तथा सञ्चार प्रविधि पुर्‍याउन गरेको संघर्ष, मेहनत र...

JP
Janak Poudel
★ ★ ★ ★ ★
June 7, 2026

N-
NabiNutaN - Times2Travel
★ ★ ★ ★ ★
April 1, 2026

LL
Laki Laki sherpa
★ ★ ★ ★ ★
February 26, 2026

S
Saroj
★ ★ ★ ★ ★
January 23, 2026

FM
Fc Mobile
★ ★ ★ ★ ★
September 11, 2025

Khub factory kholne hare

KM
Kafle Mitra
★ ★ ★ ★ ★
May 6, 2025

जेभए पनि जसरी पनि मैले सक्ने अन्तिम सम्म देश बनाउने छु भन्ने एक नेपालीको सस्मरण।

NS
Narayan Subba
★ ★ ★ ★ ★
March 24, 2025

Inspire

DM
Dikarna Malla
★ ★ ★ ★ ★
March 10, 2025