Madhesh Ra Madheshi Aandolan

मधेश र मधेशी आन्दोलन


Paperback
Rs 328 Rs 365
Send as Gift!
Genre: Nepali Politics
Language: Nepali
Published: 2019
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937712590
ISBN10: 9937712599
Pages: 243
Weight: 255 g

पछिल्लो बाहिरी पृष्ठबाट

कृष्णराज वर्मा नेपाली कम्युनिस्ट आन्दोलनको जिउँदो इतिहास मानिनुहुन्छ । सात दशकभन्दा लामो समय नेपाली जनताको मुक्तिका लागि समर्पित गरिसक्नुभएका उहाँ मधेसको इतिहासका जानकार मात्रै होइन, पटकपटक भएका मधेसी आन्दोलनका साक्षी पनि हुनुहुन्छ ।

यस पुस्तकमा राज्यले मधेसीहरूमाथि गरेको विभेदको चिरफार छ । मधेस आन्दोलनका क्रममा मधेसी र पहाडे समुदायबीच उत्पन्न विद्वेषको समेत केस्राकेस्रा केलाइएको छ । मधेस र मधेसी आन्दोलनभित्रको अन्तर्य खोतलिएको यो पुस्तक ऐतिहासिक दस्तावेज हो ।

 


RELATED BOOKS