Table of Contents ( विषय-सूची )


खण्ड एक : परिचय र पृष्ठभूमि
अध्याय १ : नागरिक समाज : अवधारणा र नेपाली अभ्यास ३
                    लोकरञ्जन पराजुली, हर्षमान महर्जन, देवराज हुमागाईं र प्रत्यूष वन्त
अध्याय २ : सामाजिक संघ-संस्था सम्बन्धी कानूनी व्यवस्था : लोकतान्त्रिक युगमा नियन्त्रण अभ्यासको पुनरावृत्ति ४३
                    देवराज हुमागाईं
खण्ड दुई : सामाजिक आन्दोलन
अध्याय ३ : वि.सं. २०६२–२०६३ को जनआन्दोलनमा नागरिक आन्दोलन र नागरिक समाज ७९
                    चूडामणि बस्नेत
अध्याय ४ : नेपालमा गर्भपतन बहस : नागरिक समाजको भूमिका र अधिकारवादी दृष्टिकोण १०१
                    दुर्गा कार्की
अध्याय ५ : आदिवासी जनजाति महासंघ, जनजाति आन्दोलन र नागरिक खबरदारी १२९
                    कैलाश राई
अध्याय ६ : संवैधानिक र कानूनी अधिकारका लागि दलित नागरिक समाजको भूमिका १५९
                    जेबी विश्वकर्मा
अध्याय ७ : भाषिक समान अधिकार प्राप्तिको लागि नागरिक समाजको योगदान १८७
                    अमृत योन्जन-तामाङ
अध्याय ८ : नेपाल पत्रकार महासंघ, मिडिया आन्दोलन र अन्तर्राष्ट्रिय मिडिया सहयोग २११
                    हर्षमान महर्जन
खण्ड तीन : सामाजिक विकास
अध्याय ९ : स्वास्थ्य क्षेत्रमा नागरिक समाज : नेपालको आँखा उपचार क्षेत्रले मारेको फड्को २४१
                    जीवन क्षेत्री
अध्याय १० : पैदल-अनुसन्धान : नागरिक समाजको विकासमा एउटा प्रयोग २७३
                    सोहन प्रसाद साह
अध्याय ११ : भूकम्पपछि राज्यको काल्पनिकीमा गैरसरकारी संस्था २८९
                    रुख गुरुङ
अध्याय १२ : नागरिक संस्थामा क्षमता विकास : अनुभवको आँखीझ्यालबाट ३१५
                    कोमल भट्ट
खण्ड चार : नागरिक सहभागिता
अध्याय १३ : नागरिक सहभागिता तथा लोकतान्त्रिक सुशासन : सामुदायिक वन उपभोक्ता महासंघ नेपालको योगदान ३४१
                    हेमन्तराज ओझा
अध्याय १४ : भुईँ तहमा नागरिक समाज : सडक निर्माण उपभोक्ता समिति र नागरिक सहभागिताको प्रश्न ३६१
                    श्याम कुँवर
अध्याय १५ : विद्यालय शिक्षा सम्बन्धी नीति निर्माण प्रक्रियामा पेसागत संघ-संगठनको प्रभाव ३८९
                    देवेन्द्र उप्रेती
खण्ड पाँच : नागरिक समाज र सार्वजनिक वृत्त
अध्याय १६ : नेपाल सांस्कृतिक संघ : लोकतन्त्रमा हुर्किएको स्थानीय चौतारी ४१९
                    अर्जुन पन्थी
अध्याय १७ : नागरिक समाजका संस्थाको दीर्घकालीन ट्विटर प्रयोग ४४९
                    निश्चल रेग्मी र शैलेश ब. पाण्डे
अध्याय १८ : सार्वजनिक वृत्त र नागरिक समाजको भूमिकामा नेपाली छापा माध्यम : संविधान निर्माण प्रक्रियाको सन्दर्भ ४७३
                    प्रणब खरेल र कमलदेव भट्टराई
लेखक/सम्पादक परिचय ४९३