Limbuvanko Eitihasik Dastabej Sangraha

Limbuvanko Eitihasik Dastabej Sangraha

1662-1963 AD

लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह: सम्वत् १७१९-२०२०

Paperback
Rs 1800 Rs 2000
Currently not available.
Contact us for further queries.
Hardcover
Rs 2250 Rs 2500
Currently out of stock.
Contact us for further queries.
Genre:Nepali History
Language: Nepali
Published:December 25, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937079785
ISBN10:9937079780
Pages:916

Hardcover

Pages:916

पुस्तकको बारेमा

इङ्नाम लिखित ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (पुस २०७७)’ वि.सं. १७१९ देखि २०२० सम्म विशेषत लिम्बुवान क्षेत्रमा जारी भएका दस्तावेजहरुको संगालो हो ।

‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ मा सेन राजा, शाह राजा, राणा प्रधानमन्त्री तथा सरकारी कर्मचारीले शासन संचालन गर्न जारी गरेका ७८ लालमोहरसहित ३९५ वटा दस्तावेज समावेस छन् । दस्तावेजहरुको प्रकृतिअनुसार पुस्तक ३ भागमा विभाजित छ।

पहिलो भागमा राजाहरुबाट जारी सक्कल स्याहामोहर, लालमोहर र रुक्काहरु संलग्न छन् भने दोस्रो भागमा स्याहामोहर, लालमोहर र रुक्काहरुका नक्कल । अन्तिम भागमा राणा प्रधानमन्त्री र सरकारी अड्डाबाट जारी कास्यपत्र, अर्जीपत्र, सक्कल रसिद, आदेश तथा गौंडाका सैनिक भारदार र केन्द्रबीच आदान-प्रदान भएका चिठी-पत्र समावेस छन ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode