Laar

Laar

लार

Paperback
Rs 595
Genre:Stories
Language : Nepali
Paperback
Weight:300 g

पुस्तकको बारेमा

कथासङ्ग्रह लारमा तराई-मधेसको सामाजिक सोपानका पाँधमा रहेका भुइँमान्छेका कथा छन् । लोकबोली, लोकपरम्परा, लोकसंस्कृति अनि लोकजीवनको चित्रणका हिसाबले यस सङ्ग्रहका कथाहरू अब्बल छन् ।
लार यौन मनोभावमा आधारित कथासङ्ग्रह हो । यसमा साधारण मानिसका असाधारण इरोटिक कथाहरू छन् । प्रत्येक कथाको मूलपात्र नारी छन्, ती विवश तर बागी छन् । नारी पात्रको रतिरागात्मक ऊहापोहलाई कथाशिल्पमा ढालेर उनले श्लीलता र अश्लीलताको सीमारेखा नै मेटिदिएकी छन् ।

RELATED BOOKS