Kranti
KrantiKranti

Kranti

Devghat Ra Bidroha

क्रान्ति: देवघाट र विद्रोह

Paperback
Rs 360Rs 400
Genre:Literature/Essays
Language: Nepali
Published:October 14, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937096416
ISBN10:9937096413
Pages:172

पछिल्लो बाहिरी पृष्ठबाट

सुन्ने गरेको छु- सपना ती हुन् जसले निदाउन दिँदैनन् । निदाउन नदिने क्रान्तिकारी सपना मलाई फिटिक्कै मन पर्दैन । म त्यस्तो सपना देख्न चाहन्थे जसले मलाई मस्तसँग निदाउन देओस् । त्यस्तो सपना विद्रोहबाट सम्भव रहेछ । विद्रोहको चेतमा लेखिएका कुनै पनि लेखले पूर्णता पाएपछि आउने गहिरो निद्रा र यसले दिने आनन्दको अनुभूति पस्कने प्रयास हो यो संग्रह । यसर्थ यो पुस्तक 'स्वान्त सुखाय' हो ।

 

RELATED BOOKS