Kranti

Devghat Ra Bidroha

 

क्रान्ति: देवघाट र विद्रोह


Paperback
Rs 360 Rs 400
Genre: Literature/Essays
Language: Nepali
Published: October 14, 2021
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937096416
ISBN10: 9937096413
Pages: 172

पछिल्लो बाहिरी पृष्ठबाट

सुन्ने गरेको छु- सपना ती हुन् जसले निदाउन दिँदैनन् । निदाउन नदिने क्रान्तिकारी सपना मलाई फिटिक्कै मन पर्दैन । म त्यस्तो सपना देख्न चाहन्थे जसले मलाई मस्तसँग निदाउन देओस् । त्यस्तो सपना विद्रोहबाट सम्भव रहेछ । विद्रोहको चेतमा लेखिएका कुनै पनि लेखले पूर्णता पाएपछि आउने गहिरो निद्रा र यसले दिने आनन्दको अनुभूति पस्कने प्रयास हो यो संग्रह । यसर्थ यो पुस्तक 'स्वान्त सुखाय' हो ।

 


RELATED BOOKS