Genre: | Nepali Prose/Essays, Nepali Music |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937895897 |
ISBN10: | 9937895898 |
Pages: | 290 |
Dimensions: | 130.0 x 198.0 inches |
Weight: | 240 g |
Published: | 2015 |
Edition: | 3 |
He really is an encyclopedia on his matter.
Even people at the Indian Embassy do not know of all the things that Sayami knows. He has an amazing memory.
- Jayant Prashad,
Fomer Indian Ambassador to Nepal,
March 28, 2013 The Kathmandu Posti
केही न केही नयाँ सोच्ने, कुनै अद्भुत रुपक तयार गर्ने बानी आजको पुस्ताले प्राप्त गरेको छ । दिवङत कवि जीवन आचार्य या त्यसबेला जीवनकै साथी दिनेश सत्याल आदि, त्यसो त्यही छिमलका भाइ प्रकाश सायमीहरूको आजको उपस्थितिले हाम्रो नेपाली वाङमयिक संस्कृतिलाई विशिष्टता प्रदान गर्दै आएको छ ।
- ईश्वरवल्लभ
सांस्कृतिक साहित्यिक क्षेत्रहरूमा प्रवर्द्धक, प्रवन्धक र सेतु बन्ने उनको प्रबल रूचि छ भन्ने मेरो निष्कर्ष छ । सबै नश्वर मानवहरू जस्तै प्रकाशका आफनै सिमानाहरू होलान् । तर उनले गरेका केही कामहरू अविस्मरणीय रहनेछन् ।
- प्रा.डा. डी पी भण्डारी
The Style Prakash uses in his writing has always fascinated me. His choice of word is so unique, I feel, at times. like stealing them.
- Maya Thakuri