E-book

Rs 140

Paperback

Rs 350

Delivery in 1-3 days

About the Book

साहित्य, संगीत र सिनेमाका विभिन्न आयामहरु समेटिएको साहित्यकार प्रकाश सायमीको निबन्ध र संस्मरणहरुको संगालो 

'प्रकाश सायमीको मोन्ताजको फ्रेम यति ठूलो छ कि यसभित्र काठमान्डूका गल्लीहरु, काठमान्डू, नेपाल र नेपाल पारिका सिमानालाई समेटेका छन् । यसभित्र धेरै पात्र, परिवेश र परिदृश्य अटाएका छन् । उनका सिर्जनामा साहित्य, संगीत र सिनेमाका नदीहरु मिसिएका छन् र मनोरम बनेका छन् ।'

- नगेन्द्र थापा

पछिल्लो बाहिरी पृष्ठबाट

प्रकाश सायमी त पेशाले नै रंगमञ्चकर्मी, फिल्म निर्देशक, कथा रचयिता, कवि, गीतकार र सबैभन्दा बढी चर्चित उद्घोषक । हिन्दी र उर्दू साहित्यसित उनको परिचय भएको कारण प्रकाश वस्तुतः एक स्वस्थ संस्कृतिका प्रतीक बनेका छन् ।

- प्रा डा डी. पी. भण्डारी

Prakash Sayami publishes more, writes more, and participates in the contemporary literature community of Nepal, he will make his work more tight and effective.

- Pallav Ranjan, The Kathmandu Post

After all, Prakash Sayami has already made his position as modern Nepali music's Moti Ram Bhatt.

- Peter J. Karthak, The Himalayan Times

प्रकाशका क्रियाकलापहरू पनि मलाई उनका कविताका विस्तारण जस्तो लाग्छ । वास्तवमा प्रकाशले चाहेको थोक हो कवितात्मक न्याय र न्यायपूर्ण कविता ।

- प्रा डा राजेन्द्र भण्डारी 

मैले थाहा नपाएका अरू धेरै प्रकाश सायमीहरूलाई त्यहाँ पाएँ, अनि फेरि उही शेर याद आयो अनायास, 'हर आदमी में होते हैं दश बीस आदमी, जिसको भी देखना हो कई बार देखना

- प्रा डा सनतकुमार

मलाई लाग्छ, प्रकाश सायमी साहित्यमा भाषाका नारायणगोपाल हुन् ।

- प्रा नर्मदेश्वर प्रधान

All Editions

9789937922944
Paperback, 1st Edition
ISBN13: 9789937922944
Shabdahar Creations, 2019