Paperback

Rs 225

Delivery in 1-3 days

पुस्तकको बारेमा

यो विद्यार्थीलाई केन्द्रमा राखेर लेखिएका १०१ वटा कविताहरुको संग्रह हो । कवि उपाध्यायको यो चौथो कविता कृति हो ।

कृष्णशरण उपाध्याय शास्त्रीय छन्दका कविका रूपमा सर्वपरिचित र लोकप्रिय नाम हो। कवि उपाध्यायका कवितामा शब्द को माधुर्य मात्र होइन भाव र विचार को सशक्त संयोजन पनि पाइन्छ ।

All Editions

9789937920896
Paperback
ISBN13: 9789937920896
Gorkha Publications