Kabi Kabitako Chhabi

Kabi Kabitako Chhabi

कवि कविताको छवि

Paperback
Rs 495

पुस्तकको बारेमा

मेरो जीवनको सबभन्दा सुन्दर वरदान हुन् – दुर्गालाल दाइ !
आनि छोइङ डोल्मा
कवि दुर्गालालको जीवन-कथा सङ्गीतले भरिएको छ- कतै कारुणिक हृदय विदारक, कतै सङ्घर्षको शङ्खनाद, त कतै प्रेमको मधुर धुन । सबै । धुन उत्तिकै सुन्दर, उत्तिकै उत्कृष्ट, उत्तिकै प्रिय ।
न्यू वज्राचार्य
जनकवि उपाधिलाई सार्थक हुने गरी दुर्गालाल दाइको सिङ्गै जीवन देश र जनता अनि साहित्य र सङ्गीतप्रति समर्पित छ ।
मदनकृष्ण श्रेष्ठ
जनकवि दुर्गालाल श्रेष्ठ व्यक्ति नभएर एउटा संस्था हुनुभएको छ- भाषा र संस्कृतिको अधिकारको लागि आन्दोलित संस्था; प्रेम र राष्ट्रियताको भावलाई आकाशसम्मै उचालेको सङ्गीतको संस्था; कवितालाई उँचाइ दिएको साहित्यको संस्था । वहाँको जीवन आफैंमा संघर्षको विशाल संस्था हो । हरिवंश आचार्य