Juino

जुइनो


Paperback
Rs 264 Rs 294
Send as Gift!
Genre: Novels
Language: Nepali

Paperback

Origin: Nepal
ISBN13: 9789937665131
ISBN10: 9937665132
Pages: 204

पछिल्लो बाहिरी पृष्ठबाट

व्यावहारिक कृषि शिक्षाको सुरुआत बालभन्ज्याङ स्कुलबाट गर्न चाहन्छिन् कथा । त्यसैको सम्भाव्यता अध्ययन गर्न आउँदा उनको भेट अशोकसँग हुन्छ । कथालाई देख्नेबित्तिकै कायल हुन्छन् अशोक । अनि को होलिन् उनी भनेर कल्पिरहन्छन् । अशोकको भाग्य चम्किन्छ जब तीन महिनापछि कथा मदानपुर फर्किन्छिन्, आफ्नो सपनालाई मूर्तरुप दिन । यही सपना बन्छ कथा र अशोकलाई बाँध्ने जुइनो । तर, तुरून्तै उनीहरुले थाहा पाउँछन् सपनालाई साकार बजाउनुभन्दा धेरै जटिल हुँदोरहेछ सम्बन्धलाई कायम राख्नु ।