बिनिता बराल मोडल, नायिका तथा कृषि व्यवसायी हुन् । उनले "चपली हाइट' लगायत चारवटा फिल्ममा अभिनय गरेकी छिन् । अहिले उनी अमेरिकाको हरजिड विश्वविद्यालयमा स्नातकोत्तर गदैछिन् "जुइनो" उनको पहिलो उपन्यास हो ।