Currently not available.
Request this bookशिक्षण पेसा तथा सरकारी कर्मचारीको जिम्मेवारीमा रहेर जीवन जिउँदै गर्दा लेखकले भोगेका प्रत्यक्ष जीवन भोगाइ, उनका अनुभवी आँखाले देखेका तमाम खालका विकृृति विसङ्गतिका सामाजिक बिम्ब अथवा उनले गरेको सामाजिक जीवनको गहिरो अध्ययन र यसबाट उनले प्राप्त गरेको पाको र परिपक्व सामाजिक ज्ञानको भण्डारको रूपमा यो जितौरी कथा सङ्ग्रहको जन्म हुन पुगेकोे छ ।
Your review helps others make informed decisions
Click on a star to start your review