Jeevanka Bakrarekha's front cover

Jeevanka Bakrarekha

जीवनका वक्ररेखा
This book is currently not available to purchase.

पुस्तकको बारेमा

आत्मसंस्मरणको रूपमा आएको यस कृतिमा चालिसेले आफू, आफू बाँचेको समाज, ती कालखण्डका संस्कृति, राजनीति र साहित्यका साथै पत्रकारिताका विविध पाटाहरूलाई इमानदारीसाथ उधिन्ने प्रयास गरेका छन् ।

राजनीति, साहित्य, कला र पत्रकारितामा रुचि राख्ने जो कोहीका लागि आफ्नो यो ५४ औं कृति गतिलो खुराक हुन सक्ने विश्वास कृतिकार चालिसेले लिएका छन् । यस कृतिमा रहेका ९ नौ अलग—अलग खण्ड मार्फत् कृतिकारले आफ्नो बाल्यकालदेखि कोरोना कहरसम्मको अवधिका कालखण्डलाई मिहिन रूपमा विश्लेषण पनि गरेका छन् ।