Immortal Letters
Immortal LettersImmortal Letters

Immortal Letters

An Anthology of Bilingual Poems

अजम्मरी अक्षरहरू: द्वैभाषिक कविता सङ्ग्रह

Paperback
Rs 300
Genre:Poetry Anthology
Language: Nepali/English
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937088626
ISBN10:9937088623

From the backcover

महेश - बाबु!
अक्षरहरू यसै गरी उन्दै जानू। अक्षरहरू यसै गरी बुन्दै जानू । अर्को कविता-सङ्ग्रहमा चाहिँ आफ्नो नाम चेन्ज गर्नू।
महेशबाबु तिमल्सिना होइन, आफूलाई अक्षरबाबु तिमल्सिना भनी भन्नू।

Mahesh - Babu! Keep on threading the letters in the same way
Keep on crocheting the letters in the same way.
I wish I could see your different name in the next anthology of poems. 
Let it be Akshar (Letter) Babu Timalsina instead of Mahesh Babu Timalsina. 

कुमार नगरकोटी | KUMAR NAGARKOTI 
कवि/ फिक्सन डिजाइनर | Poet/ Fiction Designer 


 

The language of the poem is simple and direct and expresses well the overall tonality of the volume overlaid with satire and indignation at the face of rampant corruption, plain incompetence, and pseudo-nationalism on the part of government and its officials. 


कविताको भाषा सुबोध र प्रस्ट छ, साथै यसले सरकार र यसका कर्मचारीहरुका व्यापक भ्रष्टाचार, सपाट अयोग्यता, र नक्कली राष्ट्रवादको विरुद्धमा पोखिएको व्यङ्ग्य र आक्रोशले भरिएको सङ्ग्रहको समग्र भावलाई राम्ररी अभिव्यक्त गरेको छ ।

डा. सजीव उप्रेती | SANJEEV UPRETY, PhD
लेखक / प्राध्यापक | Author/ Professor 


काव्यिक चेतनाले अपेक्षा गर्ने कश्य, शिल्प र चिन्तनको संमिश्रणले जीवनको अभिव्यक्ति शाश्वत बनाउँछ । यतैतिर उन्मुख छन् महेशबाबुका यात्रा । 

The agglomeration of narrative, register and thoughtfulness that the poetic conscience expects makes the life expression eternal. The journey of Mahesh Babu heads towards the same direction. 

डा. नवराज लम्साल | NAWARAJ LAMSAL, PhD
   
कवि / सञ्चारकर्मी | (Poet/Media Person)