A.H.W / C.M.A's front cover
A.H.W / C.M.A's front coverA.H.W / C.M.A's back cover

A.H.W / C.M.A MENTOR for Loksewa

अ.हे.व.: नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह चौथो तहको अ.हे.व. पदको लागी
Paperback
Rs 1195
Genre:Loksewa Preparation
Language: Nepali/English
Paperback
Pages:1008
Weight:1325 g
Edition:6th

From the backcover

अ.हे.व. MENTOR पुस्तक नै विद्यार्थीको रोजाई किन ?

किनकी यसभित्र 

1. लोक सेवा आयोगको पाठक्रममा पूर्णरूपमा आधारित भएर कुनै पनि विषवस्तु नछुटाई तयार गरिएको । 

2. विगतको लोक सेवा आयोगको परीक्षामा ८० प्रतिशत भन्दा बढी प्रश्नहरू हुबहु ओट्न सफल भएको ।

3.सटिक प्रस्तुतीमा सम्पूर्ण Matter समेटिएको।

4.प्रत्येक Chapter को सुरूमा Quick review भनेर सरसर्ती अध्धयन गर्न Key point समावेश गरिएको । 

5. प्रत्येक Chapter अनुसार Theory र त्यसै अनुसारका MCQs समावेश गरिएको । 

6. Recent updates in Health data, Laws, Public health program and Facts are included. 

7. Update concept: Evidence Based Medicine, Meta-analysis, Systemic Reviews 

8. २०५६ साल देखि २०७५ साल सम्म लोक सेवा आयोगद्धारा सोधिएका प्रश्नहरूको यथोचित समाधान गरिएको । 

9 अहेव २०७३ देखि २०७५ साल सम्ममा सोधिएका प्रश्नहरूको कारण सहितको समाधान गरिएको छ । 

10. लोक सेवा आयोग पास गरीसकेका अनुभवी उम्मेदवारहरूबाट तयार गरीएको । 

11. Practice गर्नको लागि थप प्रश्नहरू समावेश गरिएको । 

12. समग्र पुस्तकमा ६,००० भन्दा बढी MCQs समावेश गरिएको । 

13. कोभिड-१९ अपडेट समावेश गरिएको ।