Godhuli Geet

गोधूलि गीत

Paperback

Currently not available.

Request this book

पछिल्लो बाहिरी पृष्ठबाट

'गोधूलि गीत' युद्धको पृष्ठभूमिमा लेखिएको उपन्यास हो । कसैलाई युद्ध मन परोस् वा नपरोस्, युद्धले कसैलाई लाभ होला कसैलाई क्षति तर यसले सबैलाई असर गरेकै हुन्छ । दश वर्ष चलेको सशस्त्र युद्धले नेपाली समाजमा केही परिवर्तनहरू भए तर युद्धकै कारण उदासी र पीडा बोकिहिँड्नेको कमी छैन । 'गोधूलि गीत' समयक्रममा युद्धमा लपेटिदै गएकी एक किशोरीको आँखाबाट तत्कालीन समयको अवलोकन हो, जो रहरले मात्र नभएर परिस्थितिले पनि युद्धमा सामेल हुन बाध्य हुन्छिन् । युद्धमा हिँड्ने क्रममा अनेकन उतारचढाव भोग्छिन् तर सपनाको लक्ष्य लड्खडाएको हुँदैन । युद्ध सकिएपछि भने उनले हासिल गर्न खोजेको सपना टाढिँदै र धूमिल हुँदै जान्छ, जुन कथा उपन्यासभित्र समेटिएको छ ।

All Editions

9789937141109
Paperback
ISBN13: 9789937141109
Kalam Prakashan, 2023

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review