Garey Shikshakley Nai Sakchan
Garey Shikshakley Nai SakchanGarey Shikshakley Nai Sakchan

Garey Shikshakley Nai Sakchan

गरे शिक्षकले नै सक्छन् ।

Paperback
Rs 200

पछिल्लो बाहिरी पृष्ठबाट

विद्यालयलाई साँच्चै नै सफल र जीवन्त सिकाइको थलो बनाउन शिक्षकहरूकै क्रियाशीलता र जाँगर अपरिहार्य हुन्छ । अरू पक्षलाई आ-आफ्नो ठाउँमा छोडेर पनि जाँगरिला र कर्मठ शिक्षकले आफ्नो एक्लो बलबुतामा कक्षाकोठालाई बस-बसूँ-सिक-सिकौं लाग्ने बनाउन सक्छन्। यो पुस्तिकामा संकलित लेखहरूको सार यही छ ।