Ganitiya Juktiharu

Ganitiya Juktiharu

गणितीय जुक्तिहरु

Paperback
Rs 560
Genre:Sciences
Language : Nepali
Paperback
Weight:300 g

पुस्तकको बारेमा

गणितका गुरू तिलक बहादुर खत्री जाजरकोट जिल्लामा अध्यापनरत छन् । गणित विषयमा एम.फिल. गरेका उनी विषय विज्ञको रूपमा पाठ्यक्रम विकास केन्द्रमा रोष्टर, शिक्षक तालिमका सहजकर्ता र लेखकको रूपमा परिचित छन् । विद्यालय, विश्वविद्यालय, लोक सेवा आयोग र शिक्षक सेवा आयोगका पाठ्यक्रममा आधारित एक दर्जन भन्दा बढी पुस्तक र अनुसन्धानमूलक लेखहरू प्रकाशित गरिसकेका खत्रीको यो पुस्तक ‘गणितीय जुक्तिहरूले तपाईंलाई हिसाबका कतिपय उल्झनहरूलाई क्षणभरमै सुल्झाउन सहयोग गर्नेछ ।