Gai Jatra's front cover

Gai Jatra

गाई जात्रा
Paperback
Rs 70
Genre:Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937102216
ISBN10:9937102219
Pages:14

पुस्तकको बारेमा

यो काठमाण्डौं उपत्यकाका तीनै शहरमा मनाइने गाई जात्रा बारेको किंवदन्ती हो । गाईजात्रा भाद्र महिनाको एक हप्तासम्म मनाइन्छ । विशेष गरी काठमाण्डौं उपत्यकामा मनाइने यो जात्रा घरमा त्यस वर्ष मरेका ब्यक्तिको सम्झनामा निकालिन्छ । यस दिनमा दिउँसो र साँझ विभिन्न किसिमका हास्यब्यङ्ग्यात्मक प्रस्तुतिहरु हुन्छन् ।