Dwandwa ko Awasan

द्वन्द्वको अवसान


Paperback
Rs 234 Rs 260
Genre: Novels
Language: Nepali
Published: 2018
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937918633
ISBN10: 9937918634
Pages: 150
Weight: 100 g

पछिल्लो बाहिरी पृष्ठबाट

सत्यले साक्षी पाएन, नातिहरूको लडाइँमा बाजेले एक थरी नातिहरूको पक्षबाट लड्ने कुरा पत्याउन नमिल्ने सत्य निस्कियो । आफ्नै भतिजाहरूको परस्परको सम्भावित युद्धबाट पन्छिएर बसेका विदुरको ज्ञानयोग पनि भङ्ग भयो । विदुरमा मनुष्यको प्रकृतिप्रति नवीन जिज्ञासा पैदा भयो । उनी भीष्मसमक्ष गए । उनले भीष्मका चरण छोए र विनयपूर्वक सोध्ने धृष्टता गरे।।

विदुरले भने, "पूज्य पितर् ! तपाईले युद्धमा दुर्योधनको पक्ष स्वीकार गर्नुभएको सत्य हो ?