Dravyagun Bigyan Bhag 1

Dravyagun Bigyan Bhag 1

द्रव्यगुण विज्ञान भाग १

Paperback
Rs 600
Genre:Science Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789993324782
ISBN10:9993324787

पुस्तकको बारेमा

यसै सन्दर्भमा यस पटक हामीले डा . श्याममणि अधिकारीको द्रव्यगुण विज्ञान शीर्षक ग्रन्थ पाठकमाझ रोखका छौँ । आयुर्वेद औषधि विज्ञानसँग सम्बन्धित प्रस्तुत ग्रन्थ तयार गर्न विद्वान् लेखकले धेरै मेहनत गर्नुभएको छ । जीवनमा मानव मात्रका लागि स्वास्थ्य सबभन्दा महत्त्वपूर्ण कुरा हो । शारीरिक र मानसिक रूपमा स्वस्थ रहनु मान्छेको सर्वोच्च लक्ष्य हुन्छ । जीवनमा सबै उपलब्धिहरूको प्रमुख आधारशिला स्वास्थ्य नै हो । स्वास्थ्य सम्बन्धमा अहिले रासायनिक र कृत्रिम औषधिहरूप्रतिको विकर्षण विश्वव्यापी हुँदै जाँदो छ र जडीबुटीजन्य प्राकृतिक औषधिहरूप्रतिको आकर्षण दिनप्रतिदिन गम्भीर हुँदै आइरहेछ । प्रस्तुत ग्रन्थ सम्बन्धित विषयका विद्यार्थीका लागि पाठ्यपुस्तक त हुँदै हो , त्यति मात्र नभई यस विषयमा रुचि राख्ने अन्य पाठकहरूका लागि समेत यो अति उपयोगी हुनेछ भन्ने हामीलाई लागेको छ ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode