Diplata
DiplataDiplata

Diplata

दिपलता

Paperback
Rs 300
Genre:Songs & Lyrical Poems
Language: Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937060912
ISBN10:9937060915

पुस्तकको बारेमा

कुनै पनि प्रेम गरेका जोडीहरुको प्रेम कथाको दर्पण हो दिपलाता !

दिपलाता र अभाव बिचको प्रेम अनि परिवर्तनले घरि प्रेममा चुर्लुम्म डुबाँउदछ त घरि उनीहरुको प्रेम कथाको सकस थाम्न नसकेर पाठक हरुलाई नै उकुस मुकुस बनाईदिन्छ । उपन्यास पढिसके पश्चात हरेक मनले आफैलाई सोध्ने छ - 

"के प्रेम येति जायज छ ?"