Dhartiki Rani

Dhartiki Rani

धरतीकी रानी

Paperback
Rs 225Rs 250
Genre:Children
Language: Nepali
Published:July 31, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937312837
ISBN10:9937312833
Pages:40

पुस्तकको बारेमा

धरतीकी रानी पुस्तकमा प्रकृति, पारिवारिक परिवेश, ऋतु एवं बालबालिकाका आनीबानीलाई लयात्मक रूपमा प्रस्तुत गरिएको छ । १८ कविता समेटिएको संग्रहमा रवीन्द्र मानन्धरका चित्रहरू समावेश छन् ।