Dhartiki Rani

धरतीकी रानी


Paperback
Rs 225 Rs 250
Genre: Children
Language: Nepali
Published: July 31, 2021
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937312837
ISBN10: 9937312833
Pages: 40

पुस्तकको बारेमा

धरतीकी रानी पुस्तकमा प्रकृति, पारिवारिक परिवेश, ऋतु एवं बालबालिकाका आनीबानीलाई लयात्मक रूपमा प्रस्तुत गरिएको छ । १८ कविता समेटिएको संग्रहमा रवीन्द्र मानन्धरका चित्रहरू समावेश छन् ।