Dhanko Bato's front cover

Dhanko Bato

धनको बाटो: थोरैबाट धेरै
Dhanko Bato's front coverDhanko Bato's back cover

E-book

Rs 350

Paperback

Rs 475

Delivery in 1-3 days

Securities Research Center and Services(SRCS)
5.0

पछिल्लो बाहिरी पृष्ठबाट

पैसा कमाउनु एउटा कुरा हो, कमाएको पैसालाई सही दिशामा लैजानु अर्को कला हो ।
'धनको बाटो' बचत, खर्च, लगानी, कम्पाउन्डिङ, समय र अनुशासनलाई आर्थिक स्वतन्त्रतासम्म पुग्ने एउटै यात्राका रूपमा सरल र व्यावहारिक ढंगले प्रस्तुत गरिएको पुस्तक हो ।
ठुलो आम्दानी नै समृद्धिको पहिलो सर्त होइन । सानो बचत, नियमित लगानी, सही आर्थिक बानी र धैर्यले समयसँगै ठूलो परिणाम दिन सक्छ ।
यो पुस्तकले रातारात धनी बन्ने सपना देखाउँदैन । बरू आफ्नो पैसालाई बुझ्न, व्यवस्थित गर्न र भविष्यका लागि सही निर्णय लिन प्रेरित गर्छ ।
थोरैबाट धेरैतर्फको यात्रा - यही हो 'धनको बाटो' ।

All Editions

9789937217385
Paperback
ISBN13: 9789937217385
Securities Research Center and Services(SRCS), 2026

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

5.0
PT
Pramesh Tuladhar
★ ★ ★ ★ ★
September 28, 2026

SS
Sangam Singh
★ ★ ★ ★ ★
September 26, 2026

GR
Ginta Radume
★ ★ ★ ★ ★
September 22, 2026

RR
Renuka Rahu
★ ★ ★ ★ ★
September 19, 2026

nice book