Dhani Buba Garib Buba's front cover

Dhani Buba Garib Buba

धनी बुबा गरिब बुबा

Paperback

Rs 600

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

  • प्रविधि, रोबोटिक्स र विश्वव्यापी अर्थतन्त्रका कारण नियमहरूमा निरन्तर परिवर्तन भोग्दै गरेको यस दुनियाँमा धनी बन्नका लागि उच्च आम्दानी चाहिन्छ भन्ने झुटो धारणालाई विस्फोट गरिदिन्छ।
  • भविष्यको लागि उच्च तलब भत्ताभन्दा सम्पत्ति निर्माण वा आर्जन गर्नु बढी महत्त्वपूर्ण हुन्छ भन्ने कुरा सिकाउँछर लगानीकर्ता तथा व्यवसायीहरूले पाउने कर लाभहरूका बारेमा पनि प्रष्ट पार्छ।
  • घर भनेको सम्पत्ति हो भन्ने मान्यतालाई चुनौती दिन्छ । लाखौँ मानिसले घर जग्गा बजारको फोका फुटेको र यससम्बन्धी कारोबारको किस्ताबन्दी कार्यालयको आक्रोस देखेभोगेका छन्।
  • पैसा उपयोगको सिप आजको समयमा अत्यन्त आवश्यक जीवन उपयोगी सिप हो र सन्तानलाई यस्तो महत्त्वपूर्ण सिप सिकाउन विद्यालय प्रणालीमा किन भर पर्न सकिँदैन भनेर बुझाउँछ।
  • सन्तानलाई पैसाको बारेमा के पढाउने भनेर सिकाउँछ जसबाट उनीहरू आजको विश्वका चुनौती र अवसरहरूका लागि तयार हुन्छन् र आफूले पाउनुपर्ने समृद्ध जीवनको आनन्द लिन सक्छन्।

All Editions

9789937794343
Paperback
ISBN13: 9789937794343
Books for All

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

5.0
BB
Buddhiram Basnet
October 17, 2025