Devadidev Pashupatinath ra Pashupatikshetra

देवाधिदेव पशुपतिनाथ र पशुपतिक्षेत्र

Paperback

Rs 500

Delivery in 1-3 days

११ अध्याय र आठ अनुसूचीमा बाँडिएको पुस्तकमा पशुपति क्षेत्रका विषयमा धेरै जानकारी समेटिएको छ। पुस्तकमा पशुपति क्षेत्रका उत्पत्ति, जात्रा, पर्व, कोषको गठन विधि, गुरुयोजना, कोषको काम, कर्तव्य अधिकारलगायत विषयसमेत समेटिएको छ। पशुपति क्षेत्रमा बनेका निजी मठमन्दिरका समस्याका विषयमा समेत पुस्तकमा चर्चा गरिएको छ ।

All Editions

9789937082280
Paperback, 1st Edition
ISBN13: 9789937082280
Utkrishta Prakashan, 2021

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review