Dekhiyena Dekhiyena Dekhiyo

देखिएन देखिएन देखियो
by Sarthak Shiksha, Illustrated by Sanis Maharjan

Paperback

Rs 150

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

यो पुस्तक बालबालिकासँग खेलिने नेवारी परम्परागत खेल ‘खने मरु मरु ते'लाई आधार मानेर लेखिएको छ । पाँच वर्षको उमेरसम्म बालबालिकालाई यस्ता खेल प्रशस्त खेल्ने मौका दिनु पर्दछ ।
यो कथा पूर्व प्राथमिक तहका बालबालिकालाई पढेर सुनाउन उपयोगी छ । कक्षा दुईका बालबालिकाले भने यो पुस्तक स्वतन्त्र रूपले पढ्न सक्नेछन् ।

All Editions

9789937664271
Paperback
ISBN13: 9789937664271
Parichaya Publication, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review