Dr. Raghu Bir Bista

रघु वीर विष्ट

डा. रधु वीर बिष्ट नेपालको ठुलो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विषयका सह प्राध्यापक हुनुहुन्छ । पाटन क्याम्पसमा अर्थशास्त्रको एम. ए. तहमा सार्बजनिक बि  CET र नेपालको अर्थशास्त्रको अध्ययन अध्यापन सन् १९९९ देखि अहिले सम्म गर्दै हुनुहुन्छ । अर्थशास्त्र विषयमा अध्ययन अनुसन्धानका आधारबाट तयार भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलमा अनगिन्ति प्रकाशन र ४ वटा किताब प्रकाशन भैइसकेको छ । यसमा सन् २००५ मा नेपालमा बैदेशिक लगानी, सन् २०१० रेड, सन् २०११ मा नेपालको अर्थशास्त्र, सन् २०१६ मा माओवादीको आर्थिक लेखाजोखा छन् ।

Dr. Raghu Bir Bista's TwitterDr. Raghu Bir Bista's Facebook

Books

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode