CleanFeed ra Sanchar
CleanFeed ra SancharCleanFeed ra Sanchar

CleanFeed ra Sanchar

क्लिनफिड र सञ्चार

Paperback
Rs 300
Genre:Non-fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937092012
ISBN10:9937092019
Pages:256
Dimensions:5.2 x 8.5 x 0.4 inches
Weight:263 g

पुस्तकको बारेमा

पुस्तक मुलतः क्लिनफिड, संचार प्रविधि र चलचित्र सम्बन्धी विषयमा गहन अध्ययन पश्चात तयार गरिएको हो । यो गैह्र साहित्यिक पुस्तक हो । पुस्तकमा तीनवटा खण्डहरु रहेका छन । क्लिनफिड र आमसंचार, क्लिनफिड र दूरसंचार यसैगरी क्लिनफिड र चलचित्र । मुलत संचार र प्रविधि सम्बन्धमा रुची राख्नुहुने पाठकहरुका पुस्तक रुचीकर हुन सक्छ ।