Chultho (चुल्ठो)

by Chet Raj Regmi

NPR170.00 NPR200.00


Format: Paperback
Publisher: Gorkha Publication
Genre: Poetry Books
Language: Nepali
Origin: Nepal
ISBN13: 9789937910965
ISBN10: 993791096X
Pages: 104
Published: March 18, 2017

यस संग्रहमा विभिन्न सन्दर्भका ३३ वटा गद्य कविताहरु सङ्ग्रहित छन् । 

अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएका चेतराज रेग्मी उदीयमान युवाकवि हुनुहुन्छ। उहाँले भुवानी शंकर बहुमुखी कलेज र बालकुमारी बहुमुखी कलेजमा प्राध्यापन गर्नुहुन्छ ।