Chiso Baaf's front cover
Chiso Baaf's front coverChiso Baaf's back cover

Chiso Baaf

चिसो बाफ
E-book
Rs 220
Paperback
Rs 445
Genre:Fiction
Language : Nepali
Published: April 01, 2023
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937136549
ISBN10:9937136547

पछिल्लो बाहिरी पृष्ठबाट

शारीरिक अवस्था बिग्रदै गएकी युवती र मानसिक अवस्था बिग्रदै गएको युवकबीचको प्रेम र सम्बन्धको कथा हो, 'चिसो बाफ' । मानिसको मस्तिष्कको धागो कतै गुजमुजिएपछि अलमलिने जीवनको लय र त्यही धागो कतै चुँडिएपछि भत्कने जीवनको समन्वय 'चिसो बाफ'का विषय हुन् । कथानकमा कल्पनाशीलता र संरचनामा नवीन प्रयोग 'चिसो बाफ'का विशेषता हुन् ।

RELATED BOOKS