Chikkitsa Shikshama Fadko
Chikkitsa Shikshama FadkoChikkitsa Shikshama Fadko

Chikkitsa Shikshama Fadko

चिकित्सा शिक्षामा फडको

Paperback
Rs 200

पुस्तकको बारेमा

चिकित्सा शिक्षामा फडको
नेपालमा मेडिकल कलेजको प्रारम्भ, विस्तार र सम्बन्धन सम्बन्धी वृत्तान्त
डा. सीताराम अधिकारी

 

पछिल्लो बाहिरी पृष्ठबाट

लेखक परिचय
जन्म : वि.सं. १९९८ चैत २ गते, भक्तपुर
हाल : नयाँबानेश्वर, काठमाडौ
माता पिता : नन्दकुमारी तथा विश्वनाथ
शिक्षा : एमएससी (रसायनशास्त्र) आन्ध्रा विश्वविद्यालय, भारत, सन् १९६४, पीएचडी (रसायनशास्त्र), स्थायक्लाइड विश्वविद्यालय, बेलायत, सन् १९६९

अनुभव
सरकारी सेवा: वैज्ञानिक अधिकृत, शाही औषधि अनुसन्धानशाला, वनस्पति विभाग, सन् १९६४-१९९१
विश्वविद्यालय सेवा : प्राध्यापक तथा संस्थापक रजिष्ट्रार, काठमाडी विश्वविद्यालय (सन् १९९१-२००७) आजीवन सदस्य, संरक्षण समिति, काठमाडौं विश्वविद्यालय

व्यावसायिक संलग्नता

  • फेलो अफ केमिकल सोसाइटी, लण्डन (सन् १९६८) ।
  • संस्थापक सदस्य, महासचिव र अध्यक्ष (१९८६) नेपाल केमिकल सोसाइटी ।
  • संस्थापक सदस्य र महासचिव (१९८४) नेपाल फर्मास्यूटिकल एसोसिएसन । 
  • अध्यक्ष, संचालक समिति, जडीबुटी उत्पादन तथा प्रशोधन कं.लि. (१९९१-१९९४) । 
  • अध्यक्ष, उच्च प्राविधिक शिक्षा प्रवर्द्धन तथा अनुगमन समिति, शिक्षा मन्त्रालय (२००४)
  •  संस्थापक सदस्य, काठमाडौ भ्याली क्याम्पस र बानेश्वर क्याम्पस ।


पदक तथा विभूषण :  महेन्द्र विद्याभूषण, गोरखा दक्षिणबाहु सहित ७ पदक

प्रकाशन कृति :  अनुसन्धानमूलक १५ वटा रचना विज्ञानसम्बन्धी पुस्तक तथा लेखहरू |

भ्रमण :  नेपालका अधिकांश पहाडी र दुर्गम जिल्लाको पैदल यात्रा एशिया, युरोप र अमेरिकाका २१ वटा मुलुकको भ्रमण ।