Chature ra Chameli-2

चतुरे र चमेली भाग-२: गाउँखाने कवितासंग्रह

Paperback
Rs 135Rs 150

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “चतुरे र चमेली भाग-२” कर्कट काश्यप (सरोज घिमिरे)द्वारा रचिएको एक गाउँखाने कवितासंग्रह हो।
चतुरे र चमेली भाग-२ मा भाग-१ मा स्थान नपाएका रोचक रोचक गाउँखाने कथाहरु बालबालिकाका लागी सरल ढंगबाट प्रस्तुत गरिएका छन्। यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।