Chature ra Chameli -1

चतुरे र चमेली भाग-१

Paperback
Rs 150

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “चतुरे र चमेली भाग-१” कर्कट काश्यप (सरोज घिमिरे)द्वारा रचिएको एक गाउँखाने कवितासंग्रह हो।
चतुरे र चमेली भाग-१ मा रोचक रोचक गाउँखाने कथाहरु बालबालिकाका लागी सरल ढंगबाट प्रस्तुत गरिएका छन्।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।