Buddhakalin Samaj
Buddhakalin SamajBuddhakalin Samaj

Buddhakalin Samaj

Pali Tripitakko Sakshyama

बुद्धकालीन समाज: (पालि त्रिपिटकको साक्ष्यमा)

Paperback
Rs 640
Genre:History
Language : Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937 746854
ISBN10:993774685X
Pages:301
Dimensions:6.1 x 9.2 x 0.9 inches
Weight:285 g

पछिल्लो बाहिरी पृष्ठबाट

बुद्ध परिनिर्वाणलगत्तै सङ्ग्रह र सम्पादन गरिएकाले पालि भाषामा सङ्कलित बुद्धवचन प्रामाणिक एवम् विश्वसनीय मानिन्छन् । पालि त्रिपिटकका आधारमा लेखिएको हुँदा उमाकान्त पौड्यालले लेखेको बुद्धकालीन समाजले पनि बुद्ध, उनको धार्मिक मन्तव्य र तत्कालीन परिस्थितिबारे प्रामाणिक जानकारी दिन्छ । बुद्धका विषयमा कतिपय अतिरञ्जित शास्त्रीय वर्णनको चिरफार गरी लेखिएको यस पुस्तकले तथ्य र तर्कका आधारमा वास्तविकता उजागर गर्ने प्रयास गरेको छ । पुस्तकमा लेखकले बुद्धकालीन समाजका सबै पक्षको उद्घाटन मात्र गरेका छैनन्, बौद्ध धर्मका पारिभाषिक शब्दको व्याख्या गरी तिनलाई सरल भाषाशैलीमा प्रस्तुत पनि गरेका छन् । लामो अनुसन्धान गरी लेखिएको यो पुस्तक बुद्धकालीन समाज चिनाउने ऐना हो ।