Bisauni Waltira
Bisauni WaltiraBisauni Waltira

Bisauni Waltira

बिसौनी वल्तिर

Genre:Literature/Essays, Travelogue
Language: Nepali
Published:September 25, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937074001
ISBN10:9937074002

पुस्तकको बारेमा

पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्मका दर्शनीय प्राकृतिक, ऐतिहासिक, पौराणिक र धार्मिक स्थलहरूको साथै शैक्षिक स्थलहरूको पनि वर्णन गरिएकाले नियात्राहरू एक से एक ज्ञानवर्धक छ न्। व्यवहारिक जीवनमा ढालेर वर्णन गरिएका यी नियात्राहरूले ती स्थल, जिल्ला, अञ्चल, हिमशृङ्खला, नदी, ताल–तलैया र ती स्थलका जनजीवनको अवलोकनमा तुरुन्तै प्रस्थान गर्ने प्रेरणा उजागर गराउँछन् । कतै परिवारजनका साथमा र कतै कार्यालयका साथीहरूको टिम मिलेर गरेका यी यात्राहरू एक से एक मनोरञ्जनदायी समेत रहेका छन्