Bibahaagadi Bibahapachadi
Bibahaagadi BibahapachadiBibahaagadi Bibahapachadi

Bibahaagadi Bibahapachadi

विवाहअगाडि विवाहपछाडि

Paperback
Rs 580
Genre:Novels
Language : Nepali
Published: October 10, 2023
Paperback
Origin:Nepal
ISBN13:9789937746762
ISBN10:9937746760
Weight:183 g

पछिल्लो बाहिरी पृष्ठबाट

जिन्दगी सुन्दर, घर स्वर्ग र भविष्य सानदार बनाउने स्वैच्छिक सोपान हो - विवाह । भनिन्छ, विवाह सप्रिए सबथोक सप्रिन्छ, विवाह बिग्रिए सबथोक बिग्रन्छ । विवाह बिग्रनु भनेको पुरूष प्रलय र नारी महामारी बन्नु जस्तै हो । विवाह सफल हुनुको अर्थ हो, पुरूष प्रशान्त बन्नु अनि नारी मनकारी । र सहयात्रामा घरगृहस्थी अघि बढ्नु ।

विवाहसम्बन्धी यस्तै ज्ञान, विज्ञान र मनोविज्ञान समेटेर लेखिएको पुस्तक हो, विवाहअगाडि विवाहपछाडि । यो पुस्तक पढ्न जति रोमाञ्चक छ, वैवाहिक आकाङ्क्षीहरूलाई उपहार दिन त्यत्तिकै मूल्यवान् पनि छ । यस पुस्तकले पाठकवर्गमा वैवाहिक मर्मबोधलाई कुनै न कुनै ढङ्गले पृष्ठपोषण अवश्य गर्नेछ ।